सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी



काठमाडौं- सर्लाही क्षेत्र नं. ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गरेका हुन्।

उप्रेतीले ३२ हजार ९३८ मत ल्याए। कलवारले ३२ हजार १६८ मत पाए।