हेमन्त शर्माको पहिलो भोजपुरी गीत लव्ली लब्ली आखिया तोहार(भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

हेमन्त शर्माको पहिलो भोजपुरी गीत लव्ली लब्ली आखिया तोहार(भिडियो सहित)



हिमाल पोस्ट /साउन ९ 

कर्णप्रिय आवाजका धनि हेमन्त शर्मा नेपाली लोक संगीतमा नौलो भन्न मिल्दैन । दर्शकको मन मष्तिस्कमा बस्न सफल शर्माले   पहिलो पटक भोजपुरी गीत लव्ली लब्ली आखिया तोहार बजारमा ल्याएका छन ।

हेमन्त शर्माको स्वर ,हेमन्त शर्मा र नरहरि प्रेमीको शब्द, राम हरि पटेलको गितमा उत्कृष्ट सङ्गीत संयोजन रहेको छ । गीतमा अनिल थापा, सुस्मा अधिकारी र सन्देशको अभिनय रहेको छ ।

गीतको छायांकन भने  पबित्र तिर्थ स्थल त्रिवेणी आसपासको सेरोफेरोमा गरिएको छ ।