आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं

कोहि मान्छे गालीले मर्थ्यो भने सायद यतिबेला प्रचण्ड यो संसारमा रहने थिएनन । पंक्तिकार स्वयं पनि प्रचण्डलाई सत्तोसराप गर्ने भिड़मा धेरै चोटि मिसिएको हो । यति धेरै गाली,यति धेरै श्राप र यति धेरै तिरस्कारको बिच पनि प्रचण्ड राजनीतिको केन्द्रमा छन, चानचुने भएर पक्कै होइन । प्रचण्ड बिलक्षण राजनीतिज्ञ हुन । उनी राजनीतिक,सामाजिक र सह अस्तित्वका … Continue reading आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं