हेपटाईटिस लागेको कसरी थाहा पाउने ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हेपटाईटिस लागेको कसरी थाहा पाउने ?



काठमाडौं: आज २७ जुलाई अर्थात् विश्व हेपटाईटिस दिवस । देश भर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । हेपटाईटिस भनेको कलेजोको रोग हो ।

सामान्य भाषामा हेपटाईटिस लाग्नु भनेको कलेजो बिग्रनु हो । कलेजो बिग्रनुका विविध कारणहरू हुन्छन् । डा. सुवास भट्टराईका अनुसार कलेजो बिग्रनुको मुख्य कारण रक्सी हो । असुरक्षित यौन सम्पर्कले पनि हेपटार्यटिस रोग लाग्छ ।

जथाभाबी प्रयोग गरिएका सुई, रगतको माध्यमबाट पनि यो रोग लाग्न सक्छ । साधारण स्वस्थ अनुभव भएको मानिसलाई पनि हेपटार्यटिस रोग हुन सक्ने भएकाले यो रोगको बेलैमा जाच गराउन डा भट्टराई सबैलाई आग्रह गर्छन् । हेपटाइईटिस रोगको बारेमा गरिएको यो कुराकानी हेरौँ