ज्योति मगरले प्रेम केसीलाई "आइ लभ यु" भनेपछि बबाल (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ज्योति मगरले प्रेम केसीलाई “आइ लभ यु” भनेपछि बबाल (भिडियो सहित)



 

नेपाली गीत सङ्गीतमा नेपाली मौलिक कला हराउदै गएको छ आउँदै गरेको हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा धेरै गीतहरू आएका छन् । कस्ता गीतलार्इ तीज गीत भन्ने दर्शकहरु झुक्कीरहेका छन् यसै बिचमा हालै मात्र ” आई लव यु ” बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीत तीज को हो या हैन यहाहरु आफैले गीत सुने पछि थाहा पाउनु हुने छ ।

केही वर्ष यता निकै चर्चामा रहेकी गायिका ज्योति मगर र प्रेम केसीको अावजमा रहेको यो गीतमा शब्द/सङ्गीत उनै गायक केसीले नै गरेका छन् ।
यस्तै गीतको म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन, सुरेश श्रेष्ठको क्यामरामा रहेको भिडियोलार्इ सुधन बस्नेतले सम्पादन गरेका छन् भने दृश्य निर्माण गुरुअामा फिल्मस् गरेको छ । भिडियोमा मुनम मल्ल र बिमल नेपालीको नृत्य तथा अभिनय रहेको छ ।