तेब्बर मतले केपी ओलीले लिए अग्रता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तेब्बर मतले केपी ओलीले लिए अग्रता



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा फराकिलो अग्रता लिएका छन् ।

६७८० मतगणना हुँदा उनले २५५२ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई कांग्रेसका खगेन्द्र अधिकारीले ९४८ मतका साथ पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३४० मत पाएका छन् ।