मतपेटिका बोकेको गाडीमा बम प्रहार - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

मतपेटिका बोकेको गाडीमा बम प्रहार



इलाम- इलाममा मतपेटिका बोकेको गाडीमा बम प्रहार भएको छ । इलामको माई नगरपालिका-४ सुखानीमा गाडीमा बम प्रहार भएको बताइएको छ ।

पेटिका बोकेको गाडीमा माई नगरपालिकाका ७ वटा वडाका मतपेटिका रहेको बताइएको छ । उक्त गाडीमाथि अन्दाजी ८:४५ बजे अपरिचित समूहले बम प्रहार थियो।

अज्ञात समूहले बम प्रहार गरे पनि कुनै क्षति नभएको जनाइएको छ ।