नेपाल र भारतविच ८ सम्झौता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल र भारतविच ८ सम्झौता

भदौ ८, काठमाडौँ ।

नेपाल र भारतबीच ८ ओटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भएको भेटवार्ताका क्रममा बिहीबार हैदराबाद हाउसमा दुई देशका प्रतिनिधिमण्डलबीच ती सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता गरिएका ८ मध्ये ४ ओटा सम्झौता भूकम्पपछिको पुननिर्माणसँग सम्बन्धित रहेका छन् । बाँकी चार बुंदाहरुमा लागूऔषध र यससँग सम्बन्धित वस्तुहरूको नियन्त्रण, मेची पुलको निर्माण, चार्टर्ड एकाउन्टेण्ट र मानकीकरण र अनुरुपता मूल्याङ्कन सम्बन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । सहमति गरिएका विषयहरुलाई दुवै देशका प्रधानमन्त्रीका सामु आदानप्रदान गरिएको थियो ।