आईपीएल नखेल्ने भए अष्ट्रेलियन अलराउण्डर म्याक्सवेल र फिन्च - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आईपीएल नखेल्ने भए अष्ट्रेलियन अलराउण्डर म्याक्सवेल र फिन्च



काठमाडौं । अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र एरोन फिन्चले इण्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् ।

इंग्ल्याण्डमा आयोजना हुने विश्वकप, एसेज श्रृङ्खला र घरेलु प्रतियोगितामा व्यस्त हुने भएको कारणले उनीहरुले आईपीएल नखेल्ने भएका हुन् ।

म्याक्सवेल यसअघि दिल्ली डेरडेविल्समा आबद्ध थिए भने फिन्च किंग्स् इलाभेन पञ्जाबमा थिए ।