बाँके २- इस्तियाक राई धेरै पछाडी - Himal Post Himal Post
  • २३ मंसिर २०७९, शुक्रबार
  •      Fri Dec 9 2022

बाँके २- इस्तियाक राई धेरै पछाडी



बाँके २ मा राप्रपाका धवलशमशेर राणाले सुरुवाती अग्रता बनाएका छन् ।

९०० मत गणना हुँदा उनले ५०० मतका साथ अग्रता लिइरहेका छन् ।

जसपाका इस्तियाक राईले ३०० मतका साथ पछ्याइरहेका छन् ।

कांग्रेसका सुदिपनरसिंह राणाले ९४ मत पाएका छन् ।