बाँके २- इस्तियाक राई धेरै पछाडी - Himal Post Himal Post
  • १ बैशाख २०८१, शनिबार
  •      Sat Apr 13 2024
Logo

बाँके २- इस्तियाक राई धेरै पछाडी



बाँके २ मा राप्रपाका धवलशमशेर राणाले सुरुवाती अग्रता बनाएका छन् ।

९०० मत गणना हुँदा उनले ५०० मतका साथ अग्रता लिइरहेका छन् ।

जसपाका इस्तियाक राईले ३०० मतका साथ पछ्याइरहेका छन् ।

कांग्रेसका सुदिपनरसिंह राणाले ९४ मत पाएका छन् ।