एकीकृत समाजवादीका उपमहासचिव खतिवडा नै पराजित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एकीकृत समाजवादीका उपमहासचिव खतिवडा नै पराजित



काठमाडौं- नेकपा एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित भएका छन् ।

खतिवडालाई गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

खतिवडा एकीकृत समाजवादीका प्रभावशाली नेता मानिन्छन । उनी पार्टीका प्रवक्ता पन हुन् ।

मतगणना सकिएसँगै खतिवडालाई पराजित गर्दै रायमाझी विजयी घोषित भएका छन् ।

आयोगले भने अन्तिम परिणाम सार्वजनिक केहि समयमा गर्ने तयारी गरेको छ ।