'भोगटे' पछि सुमित्रा कोइरालाले ल्याइन् 'जाम भो रेलैमा' - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘भोगटे’ पछि सुमित्रा कोइरालाले ल्याइन् ‘जाम भो रेलैमा’



गायिका सुमित्रा कोइरालाको जाम भो रेलैमा बोलको गीत सार्वजनिक भएको छ । सुमित्राको उक्त गीतमा अहिलेका चर्चित गायक अलिफ खानले स्वरमा साथ् दिएका छन् ।

भोगटे बोलको गीतले बजारमा चर्चा पाएपछि सुमित्राले अर्को नयाँ गीत ल्याएकी हुन् ।आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त गीतमा शब्द संगीत पनि उनी आफैले भरेकी छन् ।

गीतको भिडियोमा अहिलेका चर्चित कलाकार सुनिल क्षेत्री र गीता ढुंगानालगायतले अभिनय गरेका छन् ।

गीतको भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने जनता डिजिटल फिल्म्सको ब्यानरबाट बजारमा ल्याइएको छ ।

भिडियो-