अभाने एकता मंच पश्चिम भारत क्षेत्रीय समितिद्वारा आईतवार जनसभा आयोजना हुने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अभाने एकता मंच पश्चिम भारत क्षेत्रीय समितिद्वारा आईतवार जनसभा आयोजना हुने



हिमाल पोस्ट /नयाँ दिल्ली 

नेकपा माओबादी (केन्द्र)को जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंच पश्चिम भारत क्षेत्रीय समितिद्वारा  २२अौं महान जनयुद्द दिवसको  अवसरमा आउदो आईतवार जानसभा कार्यक्रम  आयोजना गरेको छ ।

उक्त कार्यक्रममाभारतमा  भएका सम्पूर्ण दाजुभाई, दिदीबहिनी,राजनैतिक संघ सङ्घठन ,गैर राजनैतिक संघ सङ्घठन,पत्रकार ,बुद्दिजीवी ,समाजसेवी आदिलाई कार्यक्रममा उपस्थित हुनको लागि आह्वान गरिएको छ  ।

उक्त दिन देशको वर्तमान परिवेशबारे विशेष मन्तव्यका  साथै नायक प्रकाश विसीलगाएत कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने बताईएको छ ।

कार्यक्रम १९ फरवरीमा  डाँ एन्थोनी डासिल्वा हाई स्कुल , कबुतर खाना , दादर पश्चिम मुंबईमा हुने छ ।अन्य कुनै जनाकारी भएमा निम्न नम्बरमा सम्पर्क गर्नको लागि आह्वान गरिएको छ  ।घनस्याम स्वाँर 84210 84631 ,,कमल तिरुवा 9967623496, भक्त विक 79 7716 6933 ,ऋषिराम शर्मा 84 21 578593, शंकर परियार 95 94 872005, अर्जुन रिजाल 98 67 496597 ,जनक सुनार 90 28 399071 र गणेश विक 97 68 352336

आरबी खड्काको सहयोगमा