१९ जनाको यस्तो भिडन्त जनकपुरमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

१९ जनाको यस्तो भिडन्त जनकपुरमा



भदौ २५, काठमाडौं-

पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जननता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् ।

असोज २ गते हुने स्थानीय  चुनावबाट यो उपमहानगरपालिकामा १ सय ३० जना चुनिने छन् ।

आजकोनागरिकमा खबर छ ।