पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण



काठमाडौ- नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ।

शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह समेत गरेका छन् ।