जनसेवक नै गाउँपालिका उम्मेदवार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जनसेवक नै गाउँपालिका उम्मेदवार



माअाेवादी केन्द्र चाैरपाटी गाउँपालिका अध्यक्षका उम्मेदवार  राम थापा अछामकाे विकट ठाउँ सिऊडी माडीगडामा,सामान्य परिवारमा२०४४साल साऊन१५गते् बुअा कालु सिंह थापा,आमा शान्ति देवी थापाकाे काेखबाट जन्मिएका हुन् । सानै उमेर देखि ,साहसिला,निडर विदाे्ही मिलनसार,अध्ययनमा,रुचि राख्ने काे रूपमा गाऊधरमा चिन्निन थिए।

त्यसैले नै तत्कालीन नेकपा माअाेवादीकाे महान् जनयुद्धकाे प्रभाव वहाँमा पर्न गयाे प्रांरम्मभिक शिक्षा अाफ्न‌ै गाऊ,सिऊडी मा विबाट एस,एल,सी(अछाम),श्री ञिपुरा उच्च मा वि श्रीकाेट(अछाम) बाट आई ए,अहिले फेरी डिग्रीकाे निम्ति श्री ञिपुरा उच्च मा वि श्रीकाेट अछाममा अध्ययन गर्दै शिक्षाकाे साथसाथै  राजनीतिक गतिविधिमा सहित सक्रियता पनि रहेको छ ।
२०६०सालमा,अखिल नेपाल क्रान्तिकारी सदस्य,
२०६२सालमा बाइ सी एल काे गाऊकमिटी ईन्चार्ज,
२०६३सालमा एरिया कमिटी सचिव,
२०६५जिल्ला कमिटी सदस्य,
२०६६त्क्षेत्रिय राज्य कमिटी सदस्य
२०७०मा कमांड नं१ईन्चार्ज,
२०७३मा जनपरिषद प्रमुख,

हाल नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्रका महाधिवेशन अायाेजक कमिटी सदस्य, बाल्यकाल देखि,युवा अवस्था र राजनीतिक स्थितकाे मूल्याङ्कन गर्दा वहाँ जनयुद्धकाे बाटाेमा नै गतिशील हुँदै ,कुशल ,इमानदार,कर्तव्य निष्ट,कमांडर हुनु हुन्छ ।  वहाँ राम्रो युवा उपन्यासकार पनि हुन्नु हुन्छ।वहाँ द्वारा लेखेकाे,अहमता उपन्यास वहाँ राजनीतिक जिम्मेवारीकाे बावजुद,श्री मष्ठामान्डाै प्रा वि मा ३वर्ष शिक्षक सहित  रहनु भयो ।

रेडियो रामाराेशन एफ एम , ऊदाऊदाे नयाँ नेपाल पञिकाे समाचारदाताकाे अनुभव,सुनाैलाे बिहानी युवा क्लबकाे अध्यक्ष
एच,आई भी एडस् टुहुरा बाल बालिका,अध्ययन,र जनमुखी सेवामा सम्लग्ता,रहेकाे छ।वहाँकाे हरेक परिपक्वताले राम थापा कमरेडलाई पार्टी ले चाैरपाटी गाऊपालिकामा अध्यक्षकाे ऊम्मेद्वारकाे रूपमा ऊभियाएकाे छ। समाजमा असल र सामाजिक क्षेत्रमा सक्रिय रूपका काम गर्दै आएकोले,चाैरपाटीका जनसमुदायले पनि रुचायको छ।

अखिल,भारत नेपाली एकता मञ्च केन्द्रीय समिति सचिव,
माेहन देवकर
मुम्बई