जनसम्पर्क समिती जापानमा खैलाबैला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जनसम्पर्क समिती जापानमा खैलाबैला



शुशिल शर्मा /  जनवरी टोकियो , जापान

जनसम्पर्क समिती जापानमा अधिबेशनको ठुलै  खैलाबैला चलेको  छ।

झन्डै ६ महिना अगाडि नेपाली जनसम्पर्क समिती जापानको छैठौँ अधिबेशनको पुर्बाधमा नेपाली काग्रेंसको क्रियाशिल सदस्य स्थानान्तरण नेपालमा नेपाली काग्रेंसको क्रियाशिल रहेको ब्यक्ति सम्बन्धित जिल्लाका पार्टि सभापतिको सिफारिसमा स्थानान्तरण हुन सक्ने र नेपाली जनसम्पर्क समिती जापानमा सिधैँ मतदाता बन्न पाऊने बिधान जनसम्पर्क समिती जापानमा रहेको छ ।

को बिषय लाई लिएर छठौँ अधिबेशन मा बिबाद ऊत्कर्षमा पुगेपछि मौदानमा टिम नै बनाएर ऊत्रेका डिपी कडेँल र रोसन केसि मध्ये , रोसन केसि पक्ष चुनाब को सुन्य समयमा आएर चुनाब मा भाग नलिने भनि बिज्ञप्ति निकाल्दै चुनाबँ बाट भाग्दै निर्बाचन बिथोल्यो भने अर्को पक्ष छ ।

जुन नेपाल बाट क्रियाशिल सदस्य स्थानान्तरण सहित आफुँ जित नजिक रहेकोँ र प्रतिस्पर्धि ले सो डर ले मतदाता स्थानान्तरणको बखेडा मात्र निकालेको ले निर्बाचन को सुन्य समयमा प्रक्रिया बाट भाग्न नमिल्ने भन्दै निर्बाचन कमिटीलाई दबाब दियो र निर्बाचन कमिटिले रातको ३ बजे निर्बाचन तालिकानुसार नै निर्बाचन प्रक्रिया अगाडि छ ।

रोसन केसि समुह बिज्ञप्ती निकाल्दै निर्बाचन मा भाग नलिने र आफुँ सम्बन्धित सबैलाई निर्बाचनमा भागनलिन आग्रह गर्यो जसमध्ये रोसन केसि बर्चस्व रहेको केन्द्रमा निर्बाचन हुन सकेन् ऊनिहरू निर्बाचन समितीका प्रतिनिधीहरू लाई डर र धम्कि सहित मतपेटिका तोडफोड र मतपत्र च्यातेँर ठुलैँ युद्ध नजितेर प्रतिपक्ष आरोप छ ।

प्रत्यासि डिपी कडेल समुह को बर्चस्व देखिएको स्थानमा रोसन केसि समुहको प्रतिनिधी नै नबसि एकपक्षिय मतदान भयो जापानमा रहेका ९  केन्द्र मध्ये ४ बटा केन्द्रमा मात्र सम्पन्न त्यो पनि एकपक्षिय निर्बाचन लगत्तै निर्बाचन कमिटी ले आफ्नो कारबाहि पुरा नगर्दै निर्बाचन कमिटी का सयोंजक महेश श्रेष्ठले राजिनामा दिएका छन् ।

सबै प्रक्रिया भगँ गरे तर त्यो राजिनामा लाई लत्याऊदै निर्बाचन कमिटि को सदस्य बिनोद खनाल को ऊपस्थिती मा चुनाबँ परिणाम घोषणा गर्दै डिपी कडेल समुह ले ८०% भोट खसिसकेकोले आफूँ बिजयी मान्दै आफुँलाई नै आधिकारिक भन्दै स्वघोषित कार्यसमिती भन्दै निर्बाचन कमिटीका सदस्य बाट सपथ खादैँ जापानमा रहेका जुनसुकै सस्थांमा आफुँ नै आधिकारिक भन्दै प्रतिनिधित्व गर्न थाल्यो भने , पाचौँ अधिबेशन बाट सभापति बनेका तत्कालिन सभापति नारायण सुबेदी चाहिँ छठौँ अधिबेशन सम्पन्न नै नभएको ले आफूँ नै सभापति रहेको दाबि गरे ।

हिडिँरहे । यो बिबाद यति चरम ऊत्कर्षमा पुग्यो कि जापान मा हुनेँ कुनै पनि सस्थांका कार्यक्रम मा प्रतिनिधी बोलाऊन आयोजक लाई पनि हम्मेँहम्मेँ भयो भने , प्रतिनिधी जाने जनसम्पर्क को टिम मा पनि कार्यक्रम सुरू हुनुभन्दा १ घण्टा पहिल्यै पुग्ने होड नै चल्यो र सामाजिक सन्जाल बाट नेपाली जनसम्पर्क समिती जापान दुई समूह छ यो ब्यक्ति यो समूहको हो सजिलै आकलन गर्न सक्ने स्थिती रह्यो ।

यति नै समय मा नारायण सुबेदी जो पाचौँ अधिबेशन बाट आधिकारिक सभापति बनेका थिए र छठौँ अधिबेशनमा रोसन केसि का प्रस्ताबक पनि थिए यिनीहरू पनि गोप्य भेला बसि आफुँबाट छुट्टिएर निर्बाचन प्रकिया मा गएका महामन्त्री सहितका रिक्त पद पुर्ति गर्दै अर्को समुह खडा गरे भने डिपीकडेँल समुह को निर्बाचन मा गएको टिम र बाहिर रहेका जनसम्पर्कका शुभचिन्तक हरू कुनैँ टिमका समर्थक रहेको छन् ।

२ महिना जुहारी चलाईरहे , कार्यकर्ता तहमा जुहारी मच्चिरहेको नै समय यिनीहरू मिल्ने बहानामा जापानका भट्टि केन्द्रहरूमा यिनीहरू भेट बाक्लो हुन लाग्यो एकपक्ष आफुँ निर्बाचनमा गए जितीने रटानमा थियो त्यो पक्ष निर्बाचन को लागि प्रेसर गरिरह्यो भने अर्को प्रकिया बाट भाग्ने समुह अझैँ निर्बाचन गएपनि आफुँ हारिने डर ले बरू आधाँ आधाँ कार्यकाल बाड्न पाएँ पक्षमा रहेको छ ।

नारायण सुबेदी को कार्यकाल बढाऊनको ध्याऊन मा रहिरहे र अन्त्यमा जापान सरकारको बिशेष निमन्त्रणा मा जापान आऊन लागेका नेपाली काग्रेंसका बरिष्ठ नेता रामचन्द्र पौडेल को जापान आऊने दिन नजिकिदैँ जादाँ कार्यकर्ताको सहमतिको दबाब आऊन थालेपछि रामचन्द्र पौडेलको टोकियो आगमन पश्चात १/१ बर्ष सभापति बन्ने सहमति भएपनि पहिला को बन्ने भन्ने बिषयमा कुरा नमिलेपछि रामचन्न्द्र पौडेलको ऊपस्थितीमा ( जो आफुँ लोकतन्त्र को पाठ सिकाऊने भन्दै हार्ने निश्चित रहदाँरहदै १७ पटक प्रधानमन्त्री , पार्टि सभापति र ससंदिय दलको नेता को निर्वाचनमा होमिएका थिए ।

गोलाप्रथा बाट आलोपालो गर्ने अलोकतान्त्रिक प्रक्रिया अगाडि सारे जसअनुसार भाग्य बलियो बनेका डिपी कडेलले नै पहिलो १बर्ष सभापतिको नाम लेखाऊने पक्का भयो र रामचन्द्र पौडेल ले पहिलो चिठ्ठा परेका सभापतिलाई सपथ खुवाएर नेपाल फर्के र १ महिना को अन्तराल पछि जनवरी २१ तारिख का दिन नेपाली काग्रेंसका केन्द्रिय सदस्य सुरेन्द्र पाणडेँको प्रतिनिधित्वमा दुवै समुह केसि समुह र कडेँल समुह ) बाट ३५/३५ गरी ७० जना जसमा (रोसन केसि जो दोस्रो बर्षका सभापति रहनेछन ऊनि बाहेँक  १० जना ऊपसभापति , २ महामन्त्री २ कोषाध्यक्ष ६ सहमहामन्त्री र बाकिँ सदस्य सहित लाई सुरेन्द्र पाण्डेँले नयाँकार्यसमिती भन्दै खादा ओडाएका थिए।

यो गलत प्रक्रिया लाई नरूँचाहिँएका युवाहरूले नेता सुरेन्द्र पाण्डेले प्रश्न गर्दा केहि बोल्न नचाँहेका नेता बाट झनँ रूष्ट बन्दै सच्चा काग्रेंस मा आस्थाँवान र लोकतन्त्र पक्षधर युवाहरूको जनवरी २९ तारिख टोकियो को बारकाडेँ रेस्टुँरेन्टमा ऊपस्थित भेला बाट महाधिबेशन प्रतिनिधी सुवास लोहनिको को सयोंजकत्वमा एक बैधानिक निर्बाचन को लागि तदर्थ समिती गठन गर्दै यथासक्य छिटो स्वच्छ निश्पक्ष निर्वाचन गर्नुपर्ने यो अलोकतान्त्रिक प्रकिया मान्न नसकिने भन्दै सक्रिय रूपमा लागिरहेका छन् ।

अर्को तिर बिपी चिन्तन तथा गणेशमान फाऊन्डेसनको नाम दिदैँ बर्तमान कार्यसमितीलाई आधिकारिक निम्ता सम्म नदिई भुतपूर्ब सभापति बलाराम श्रेष्ठ को सयोंजकत्व र निबर्तमान सभापति नारायण सुबेदी १ बर्षपछि सभापति बन्ने छठौँ अधिबेशनका सभापतिका प्रत्याशि रोसन के.सि  सहित ऊनिहरूको गुटका केहि सदस्य सहित ऊतातिर छन् ।

यो देख्दा सहजै अनुमान गर्न सकिन्छ ऊनिहरू अहिलेको कार्यसमिती लाई देखावटि समर्थन भए पनि भित्री समर्थन छैन् । यो बिकसित घटनाक्रम हेर्दा जनसम्पर्क समिती लाई साच्चिकै मजबुत बनाऊनको लागि गुट, ऊपगुट चिर्नको लागि सुवास लोहनि को निर्वाचन तदर्थ समिती लाई सहयोग गरी निर्वाचन गराई कार्यभार हस्तान्तरण गर्नु काग्रेंस शुभचिन्तक आमकार्यकर्ता को माग र दायित्व पनि हो ।