गायिका जशोदाले नायिका अशिष्मा र दिलिपलाई खुलेर मस्ती गर्न अाग्रह गरेपछि बबाल भो(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गायिका जशोदाले नायिका अशिष्मा र दिलिपलाई खुलेर मस्ती गर्न अाग्रह गरेपछि बबाल भो(भिडियो सहित)



 

समीर प्रकाश पाण्डे\काठमाडौं, २५ जेठ

 

पछिल्लो समय आधुनिक तथा पप गायनमा बेग्लै पहिचान बनाएकी गायिका जशोदा सुब्बाको स्वरमा रहेको हट आइटम डान्सिङ्ग नम्बर ‘बबाल होला जस्तो छ. ” गीतको म्युजिक भिडियो सार्बजनिक भए लगत्तै गीत संगीतको बजारमा निक्कै चर्चा छ । केहि दिन अगाडि मात्र युव्टुव मार्फत सार्वजानिक भएको उक्त भिडियोमा नायिका अशिष्मा नकर्मी र मोडल दिलिपको जोडदार अभिनय रहेको छ ।

 

कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई सहिस शाक्यले संगीत संयोजन गरेका हुन । राहुल राईको छायाँकन रहेको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन ।