सुनकोशिमा जीप खस्दा ४ को मृत्‍यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सुनकोशिमा जीप खस्दा ४ को मृत्‍यु



काठमाडौं, ३ पौष

काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८९७ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्‍यु भएको छ भने ५ जना घाइते भएका छन।

मध्यपहाडी लोकमार्ग अन्तरगत रत्नावती-३ बाट सुनकोशी नदीमा जीप खसेको हो।
दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य भइरहेको जनाइएको छ।