राजेश सिंह बझाङ्गीको संयोजकत्वकोमा भारतको केरलमा नयाँ शक्तिको राज्य परिषद गठन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजेश सिंह बझाङ्गीको संयोजकत्वकोमा भारतको केरलमा नयाँ शक्तिको राज्य परिषद गठन



हिमाल पोस्ट/केरला फागुन १८ 

दक्षिण भारतको केरलमा नयाँ शक्ति पार्टी अन्तरगत अन्तर्राष्ट्रिय नेपाली समाज भारतको केरल राज्य परिषद्  राजेश सिंह बझाङ्गीको संयोजकत्वकोमा गठन  भएको छ । अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति (भारत ) केन्द्रीय संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली समाज ( भारत ) केन्द्रीय सचिबालय सदस्य माईकल क्षेत्रीको विशेष उपस्थितिमा र राजेश सिंह को विशेष पहलमा राज्य परिषद् घोषणा भएको हो ।

यस्तो छ अन्तर्राष्ट्रिय नेपाली समाज भारत केरल राज्य परिषद् ।
संयोजक : राजेश सिंह
सह संयोजक : गगन सिंह
सदस्य : बिरेन्द्र शाही
” ” : राम ब जाग्री
” ” : पदम ब सिंह
” ” : दल ब कुबर
” ” : रघुबिर जाग्री
” ” : दिलीप केसी
” ” : लोकेन्द्र कुवर
” ” : गाले ओझा
” ” : गणेश ब सिंह
” ” : धन ब सिंह
” ” : मनोज खड्का