रामकुमारी झाँक्रीलाई संकटमा धकेल्दै मत परिणाम - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रामकुमारी झाँक्रीलाई संकटमा धकेल्दै मत परिणाम



गुल्मी २ मा एमालेका गोकर्ण विष्टले लगातार अग्रता कायम गरेका छन् ।

उनले पछिल्लो परिणामअनुसार मतान्तर पनि फराकिलो बनाइरहेका छन् ।

उनले अहिलेसम्म १७२११ मतका साथ अग्रता लिएका छन् ।

नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले १४५४७ मतका साथ पछ्याइरहेकी छन् ।

पछिल्लो मतान्तर २६७२ छ । मतगणना जारी छ ।