रामकुमारी झाँक्रीले अवस्था चिन्ताजनक - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रामकुमारी झाँक्रीले अवस्था चिन्ताजनक



गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीको अवस्था चिन्ताजनक देखिएको छ ।

झाँक्रीलाई भारी मतले पछि पार्दै एमालेका गाेकर्ण विष्टले अग्रता कायम राखेका छन् ।

अहिलेसममा विष्टले ७ हजार ७ सय ५६ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीकी झाँक्रीकाे खातामा ५ हजार ५ सय ९१ मत पाएकी छन् ।

यहाँ झाँक्री र विष्टकाे कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे थियाे । तर विष्टले भारी मतले लिड गरिरहेका छन् ।

यससँगै झाँक्रीलाई चुनाव जित्न अब चुनौती देखिएको बताइएको छ ।

गोकर्णले लगातार लीड गरिरहँदा झाँक्रीलाई आउने ठाउँबाट समेत काम भोट परेको देखिएको छ