झापा ४ मा पनि घन्टीकै अग्रता, कांग्रेस तेस्रो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

झापा ४ मा पनि घन्टीकै अग्रता, कांग्रेस तेस्रो



झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

सुरुवाती मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकालले ३२५ मतका साथ अग्रता बनाइरहेका छन् ।

उनलाई एमालेका एमाले, एल पी साँवा १९७ मतका साथ पछ्याइरहेका छन् ।

कांग्रेसका देउमान थेवे ११५ मतका साथ तेस्रो स्थानमा छन् ।