झापा २ मा सत्ता गठबन्धन भन्दा एमाले दोब्बर मतले अगाडी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

झापा २ मा सत्ता गठबन्धन भन्दा एमाले दोब्बर मतले अगाडी



झापा २ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

८०० मत गणना हुँदा एमालेका देवराज घिमिरेले ६३० मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका हरि कुमार राना मगरले ३९७ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार भ्रद प्रसाद नेपालले ३०१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले पनि १९८ मत नै पाएका छन् ।