झापा–२ को मतगणना जारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

झापा–२ को मतगणना जारी



काठमाडौं । झापा–२ को मतगणना सुरु भएको छ । सोमबार बिहान ५ बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिए ।

झापा–२ मा एमालेका देवराज घिमिरे, माओवादी केन्द्रका हरिकुमार राना मगर, जनता समाजवादी पार्टीबाट रामसुफल कामतीसहितका उमेदवार छन् ।

गएको चुनावमा एमालेकी पवित्रा निरौला खरेल निर्वाचित भएकी थिइन् ।