मोडल एलिशा राईको झिमझिम गर्ने परेलीले साह्रै नै सताएपछि.... (हेर्नुस् भिडियो)  - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मोडल एलिशा राईको झिमझिम गर्ने परेलीले साह्रै नै सताएपछि…. (हेर्नुस् भिडियो) 



हिमाल पोष्ट संवाददाता \काठमाडौं, १ बैसाख

 

गीतकार बिरेन लिङदेनको नयाँ गीत झिमझिम माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजेशपायल राईको स्वर र महेन्द्र राईको संगीतमा रहेको बिरेनको झिमझिम उनको एल्वम पहिलो सम्वन्धमा समावेश गीत हो ।

भिमफेदी गाइजले निर्देशन गरेको भिडियोमा मोडल एलिशा राईको अभिनय रहेको छ भने उनलाई भिमफेदी गाइजले साथ दिएका छन् ।

भिडियोलाई उत्सव दहालको छायांकन र निशान घिमिरेको सम्पादनमा बजारमा आएको हो ।