"जिन्दगीको दुई पल" को म्युजिक भिडियो बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

“जिन्दगीको दुई पल” को म्युजिक भिडियो बजारमा ( भिडियो सहित)



गीतकार रोहन पौडेल (जनक) को शब्द रहेको “ जिन्दगीको दुई पल ” गीतको हलै मात्र म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको सङ्गीत ,रिकेश गुरुङको एरेन्ज र सन्तोष लामा र मेलिना राईको स्वरमा रहेको छ ।

यस्तै यो गीतको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन गरेको छ भने राजिव समरको कोरियोग्राफी सँगै निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रकाश धितालको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा रिमा विश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको छ भने भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार व्यवस्थापन गरेको छ ।