कांग्रेस उम्मेदवार ज्योतिषीको भरमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कांग्रेस उम्मेदवार ज्योतिषीको भरमा



जाजारकोट –

जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवारले साइत हेराएर उम्मेदवारी मनोनयन गराएको खबर आजको नागरिकमा छ ।

ज्योतिषीको सल्लाहअनुसार उनीहरुले आइतबार बिहान १०:५५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

उक्त समयलाई सुभसाइत मान्दै आफूरुले उममेदवारी दर्ता गराएको कांग्रेसका तर्फबाट प्रनितनिधिसभाका लागि उम्मेदवारी दिएका राजीबबिक्रम शाहले बताए ।

कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा बेदराज सिंह र २ मा दीपकजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।