यम गुरुङ, सुरेश र मायाको "काहानी एउटै ”(भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यम गुरुङ, सुरेश र मायाको "काहानी एउटै ”(भिडियो सहित)



समिर प्रकाश पाण्डे
मञ्जु श्री फिलिस्को प्रस्तुतिमा लामो समय देखि सङ्गितीक फिल्डमा निरन्तर लागि रहेका गीतकार तथा सङ्गीतकार यम गुरुङको अायुष्मा-२ मा रहेको “काहानी एउटै ” बोलको गीत केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

नेपाली गीत सङ्गीतका पारखिहरुका लागि चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको यस गीतमा शब्द/ सङ्गीत यम गुरुङ् कै रहेको छ भने भिडियोमा उदयमान मोडल सुरेश पोख्ररेल र माया तामाङ को उकृष्ट अभिनय देख्न सकिन्छ । कुमार के.सीको निर्देशनमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका छन् भने अनुप सिवाकोटीको सम्पादन रहेको छ ।