कैलाली- ५ मा रानालाई पछ्याउँदै राणा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलाली- ५ मा रानालाई पछ्याउँदै राणा



विशाल पाण्डेय

मंसिर २३,कैलाली ।। कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भए अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका नारदमुनी रानाको १४९०४ मत रहेको छ भने लोकतान्त्रिक गठबन्धनकि डा.आरजु राणा देउवाको १३४४७ मत परिणाम रहेको छ । यसरी राना र राणा बिच १४५७ मतको फरक देखिएको छ ।