कैलाली–१: रेशम चौधरीको पार्टी अगाडी, एमाले तेस्रो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलाली–१: रेशम चौधरीको पार्टी अगाडी, एमाले तेस्रो



कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।

प्रारम्भिक मत परिणामअनुसार नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले ३३ मत पाएकी छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसका उम्मेदवार रामजनम चौधरीले २७ मत पाएका छन् ।

एमालेका तपेन्द्र रावल २३ मतका साथ तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मत पाएको छ ।