हार्दिक श्रद्धाञ्जली ! - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

हार्दिक श्रद्धाञ्जली !



हाम्रा अनन्य  मित्र नेपाल पत्रकार महासंघ भारत साखाका सदस्य ललित  सुनारका  आदरणीय हजुर बुवा  कल्चु सुनारको आज मिति २०७३/पुस /१४ का दिन बिहान ६ बजे असामयिक निधनको खबरले हामी अत्यन्त मर्माहित भएको छौ । यस दुखद घडीमा  मृतआत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकुल परिवारजनहरुमा हार्दिक समबेदना प्रकट गर्दछौ ।

सम्पादक

अर्जुन खनाल एवंम हिमाल पोष्ट परिवार