कमल र सिम्पलको ‘कसिम’सार्वजनिक (भिडियोसहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कमल र सिम्पलको ‘कसिम’सार्वजनिक (भिडियोसहित)



काठमाडौं । चर्चित गायक कमल खत्री र सिम्पल खरेलको गीत ‘कसिम’ सार्वजनिक भएको छ । युट्युब मार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द तथा संगीत कमल खत्रीको छ । गीतको म्युजिक भिडियोमा पनि कमल र सिम्पलले नै अभिनय गरेका छन् । भिडियो निर्देशन सिम्पल स्वयम्ले गरेकी छन् ।

पछिल्लो समय भिडीयोमा समेत निकै आकर्षक अभिनय गरेका गायक कमल खत्रीले यस गितमा पनि हेर्न  लायक अभिनय गरेका छन् ।