कामदारलाई थप १० डलर आर्थिक भार थपियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कामदारलाई थप १० डलर आर्थिक भार थपियो



काठमाडौं, २३ साउन ।

 

वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परीक्षणपूर्व अनलाईनमा ब्यक्तिगत विवरण भर्नुपर्ने  ब्यवस्था गरिएको छ ।

यसवापत कामदारलाई थप १० डलर आर्थिक भार थपिएको छ । खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा  छ ।

साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।