कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा उम्मेदवार बिना मगरले गरिन मतदान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा उम्मेदवार बिना मगरले गरिन मतदान



कञ्चनपुर, मंसिर २१ । नेकपा माओवादी केन्दकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेश सभाका लागि पुनर्वासबाट मतदान गरेकी छन ।
बिनाले बिहान ७.४५ मिनेटमा पुनर्वास ३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालय केन्द्रमा मतदान गरेकी हुन ।

बिना मगर कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन ।