कञ्चनपुरको बेलौरी नगरपालिकामा मेयर माओवादी केन्द्र ,उपमेयरमा एमाले विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कञ्चनपुरको बेलौरी नगरपालिकामा मेयर माओवादी केन्द्र ,उपमेयरमा एमाले विजयी



कञ्चनपुर, २२ असार ।

कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ ।

एमालेलाई पराजित गर्दै माओवादीका पोतिलाल चौधरीले नगरको मेयरमा जित हाँसिल गरेका हुन् ।

उनले ६ हजार ७ सय ६४ मत प्राप्त गरे ।

त्यस्तै नगरको उपप्रमुखमा एमालेकी चित्रकुमारी चौधरी विजयी भएकी छिन् । उनले ६ हजार ७ सय ४८ मत प्राप्त गरिन् ।