कसको मायामा पागल भए सुरेश ?(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कसको मायामा पागल भए सुरेश ?(भिडियो सहित)



समिर प्रकाश पाण्डे /पुस १०
म त पागल भएँ दिन रात बोलको नयाँ गीति भिडिया रिलिज भएको छ । टोपेन्द्र बिष्टको स्वर तथा विजय भण्डारीको निर्देशन रहेको गीति भिडियोमा सुरेश पन्थीले मोडलिङ गरेका छन् ।

त्यस्तै बसन्त पुन र प्रकृति थापालाई समेत भिडियोमा देख्न सकिन्छ । हेर्नुस् भिडियो:

https://youtu.be/Aja6n3J2Ih8