कसले अाछु अाछु पर्‍यो प्रकाश मगरलाई (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कसले अाछु अाछु पर्‍यो प्रकाश मगरलाई (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख ७

“प्रेमशाला” एल्बममा समावेश रहेको “आछु आछु पार्यौ मलाई” गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रकाश मगरको आवाज शीतल कादम्बिनीको शब्द तथा सुरेश अधिकारीको सङ्गीत रहेको छ भने साहाश शाक्यको सङ्गीत सम्योजन रहेको छ ।

यसै गरी यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाङ्कन गरेका हुन् । शोभा श्रेष्ठको मेकअप रहेको भिडियोमा पुस्पल शिल्पा अनि विकासको अभिनय रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ ।