कुन पार्टीबाट कसले जिते ? यस्तो छ पछिल्लो अपडेट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कुन पार्टीबाट कसले जिते ? यस्तो छ पछिल्लो अपडेट



काठमाडौं- प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ। नेकपा एमालेले १५ स्थानमा जित निकालेको गरेको छ।

माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ। यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन्।

नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ।

माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नागरिक उन्मुक्ति पार्टीले १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन्।

कांग्रेसबाट विजयी

१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
​११. काठमाडौं–१० राजेन्द्र केसी
१२. पर्सा–४ रमेश रिजाल
१३. सुर्खेत-२ हृदयराम थानी
१४ कैलाली- ४ वीरबहादुर बलायर
१५ म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर)
१६ दार्चुला- दिलेन्द्र प्रसाद बडु
१७ कञ्चनपुर ३- रमेश लेखक
१८ झापा १- विश्वप्रकाश शर्मा
१९ ओखलढुंगा- रामहरि खतिवडा
२० पर्सा २- अजय चौरसिया
२१ अछाम २ पुष्पबहादुर शाह
२२ भक्तपुर-२ दुर्लभ थापा
२३ म्याग्दी खमबहादुर गर्बुजा
२४ दैलेख १ दिक्पालकुमार शाही
२५ नारायणप्रकाश साउद

एमालेबाट विजयी

१ उदयपुर-२ अम्बरबहादुर रायमाझी
२ झापा-२ देवराज घिमिरे
३ झापा-५ केपी शर्मा ओली
४ ताप्लेजुङ- योगेशकुमार भट्टराई
५ पर्सा -३ राजकुमार गुप्ता
६ काठमाडौं ९- कृष्णगोपाल श्रेष्ठ
७ मकवानपुर -२ महेशकुमार बर्तौला
८ लिलतपुर २ प्रेमबहादुर महर्जन
९ कास्की २ विद्या भट्टराई
१० पर्वत पदम गिरी
११ लमजुङ पृथ्वी सुब्बा गुरुङ
१२ अर्घाखाँची टोपबहादुर रायमाझी
१३ गुल्मी २ गोकर्णराज विष्ट
१४ प्यूठान सूर्यबहादुर थापा क्षेत्री
१५ रुपन्देही ५ बासुदेव घिमिरे

​माओवादी केन्द्र

१ रुकुम पूर्व- पूर्णबहादुर घर्ती
२ बाग्लुङ २-देवेन्द्र पौडेल
३ सिन्धुली २ लेखनाथ दाहाल
४ सिन्धुपाल्चोक १ माधव सापकोटा
५ गोरखा-२ पुष्पकमल दाहाल प्रचण्ड
६ जारजरकोट शक्तिबहादुर बस्नेत
७ शक्तबहादुर बस्नेत

एकीकृत समाजवादी पार्टी ​

१. अछाम १ –शेरबहादुर कुँवर
२. बारा ४ कृष्ण कुमार श्रेष्ठ
३ दैलेख १ अम्बरबहादुर थापा
४ सल्यान प्रकाश ज्वाला
५ डोटी प्रेमबहादुर आले
६ बझाङ भानुभक्त जोशी

​राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोविता गौतम
४ काठमाडौं ६- शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१ बाँके २ – धवलसमशेर जबरा
२‍‍ जुम्ला ज्ञानेन्द्रबहादुर शाही

नागरिक उन्मुक्ति पार्टी

१ कैलाली १– गंगाराम चौधरी
लोसपा

१ रुपन्देही ४- सर्वेन्द्रनाथ शुक्ल
जसपा
१ पर्सा १- प्रदीप यादव
जनमत पार्टी
१ सप्तरी २ – सी के राउत
राजमो
१ बाग्लुङ १ चित्र बहादुर के सी