BREAKING:काठमाडौं देखि अर्घाखाँची आउदै गरेको बस त्रिशूलमा खस्यो ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

BREAKING:काठमाडौं देखि अर्घाखाँची आउदै गरेको बस त्रिशूलमा खस्यो !



१३ मंसिर, काठमाडौं ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खसेको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै  डीएसपी शिव शर्मा आचार्यको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ ।

अनलाईन खबर

फाईल तस्बिर