वाङ्गला काठमाण्डौ सम्पर्क समाज गठन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वाङ्गला काठमाण्डौ सम्पर्क समाज गठन



दिपक भूसाल
काठमांडौ, ३१ भदौ । अर्घाखाँचि बाङ्गला बाट काठमाण्डू मा रहेका वाङ्गला बासि हरुको बृहत् भेलाले कुष्ण भुसाल को संयोजक मा ११ सदस्यीय तर्दर्थ समिती गठन गरेको छ ।

जसको संयोजक कुष्ण भुसाल सदस्य हरुमा विजय भट्टराई ,पवन भुसाल ,दिपक भुसाल ,प्रतिभा भुसाल,दिपक खनाल ,चन्द व.अधिकारी,शुरेस भुसाल,केशव खड़का ,मोति पोखरेल ,रिशि केशब भुसाल रहनु भएको छ ।

यस समिति मा आबस्क देखिए अरु पनि केहि सदस्य थपन सक्ने छ ।

साथै यस समिति ले अबको केहि समय पोछि वाङ्गला बाट काठमांडू बस्ने सम्पुण वाङ्ग बासि हरुको बृहत् भेला गरी पुणरुपमा सामाजिक कार्यमा लाग्ने संयोजक कुष्ण भुसाल ले जानकारि दिए।