काठमाडौ महानगरपालीका २ मा एमालेको सम्पुर्ण प्यानल बिजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काठमाडौ महानगरपालीका २ मा एमालेको सम्पुर्ण प्यानल बिजयी



 

काठमाडौ/हिमालपोष्ट

काठमाडौ महानगरपालिकाको वडा नं २ का नेकपा एमालेका उम्मेद्वार राजेन्द्र कुमार श्रेष्ठ सहित सम्पुर्ण प्यानल बिजयी भएका छन ।

वडा नं २ मा यस अगाडिको स्थानिय निर्वाचनमा पनि एमालेले नै जितेको थियो ।

सदस्यमा पुर्ण लक्ष्मी रजत दलित महिला सदस्यमा इस्वरी परियार र खुल्ला तर्फ पदमकाजी महर्जन र बिमल गुरुङ बिजयी भएका छन ।

कांग्रेसका प्रमोद राज महर्जनको प्यानललाइ ठूलो मतअन्तरले पराजित गर्दै उनिहरु बिजयी भएका छन ।