उठिबास बनायो दशगजाको भारतीय बाँधले - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

उठिबास बनायो दशगजाको भारतीय बाँधले



काठमाडौं, भदौ १६ –

खाँडो नदीको प्राकृतिक बहाब रोक्दै चार दशकअघि भारतले बनाएको बाँधले बर्सेनी सप्तरीको भुभाग डुबानमा पर्छ ।

अन्र्तराष्ट्रिय नियम तथा प्रावधानविपरित भारतले खाँडो नदी मोडेर दकगजा क्षेत्रमै बनाएको बाँधले तिलाठीलगायत दक्षिणी क्षेत्रका जनताको उठिबास हुने गरेको छ ।

भारतीय बाँधले बर्षायाममा नेपाली भुभाग डुबानमा पर्दे आए पनि नेपाल सरकार तथा यस क्षेत्रका जनप्रतिनिधिले भारतीइ पक्षसंग गम्भीरतापुर्वक कुरा राख्न नसकेको आरोप स्थानीयको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।