खप्तड छान्ना गाउँपालिका अध्यक्षमा नयाँ शक्तिका माइकल क्षेत्रीको उम्मेदवारी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खप्तड छान्ना गाउँपालिका अध्यक्षमा नयाँ शक्तिका माइकल क्षेत्रीको उम्मेदवारी



बझाङ ,जेठ २० 

अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति (भारत ) केन्द्रीय संयोजक तथा नयाँ शक्ति पार्टीका युवा अभियन्ता माइकल क्षेत्रीले बझाङ जिल्ला अन्तरगत खप्तड छान्ना गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन्  ।

माइकल क्षेत्रीको उम्मेदवारी सङै खप्तड छान्नामा नयाँ शक्तिले जित्ने सम्भावना बढ्दै गयको नयाँ शक्ति निकट बताउछन  । अरू पार्टीको उम्मेदवाहरू उहीँ परम्परागत ढङबाट चयन गरेको ,  युवालाई अवसर नदिएको कारण र अन्य  पार्टीको उम्मेदवार युवा नभए कारण खप्तड छान्नाको युवाहरूले माइकल क्षेत्रीलाई चयन गर्न सक्ने सम्भावना रहेको बताउछन ।

क्षत्रीले आफुले कुरा नगर्ने काम गरेर देखाउने भन्दै गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको बताउछन । उनले मसाला चिन्हमा   भोट  गरिदिन गाउपालिकावासी   संग  आह्वान गरेका  छन् ।