खसी किन्दै हुनुहुन्छ ? सिङ हेर्नुहोस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खसी किन्दै हुनुहुन्छ ? सिङ हेर्नुहोस



भदौ १८, काठमाडौं –

खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् ।

हरियो लगाएको मात्र मासु खानुस् ।

किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् ।

दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।