नवलपरासीको मतगणनास्थलमा खुकुरी प्रहार, एकको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नवलपरासीको मतगणनास्थलमा खुकुरी प्रहार, एकको मृत्यु



पश्चिम नवलपरासीको एक मतगणना स्थलमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिकाको मतगणना स्थलमा मङ्गलवार राती खुकुरी प्रहार गरी एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन ।

किन र कसले खुकुरी हान्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।