यसरी नचाए खुमन ,तृप्ति,नविन,जमुना र सित्तलले दिल्लीमा (फोटो फिचर) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

यसरी नचाए खुमन ,तृप्ति,नविन,जमुना र सित्तलले दिल्लीमा (फोटो फिचर)



१५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवस तर भारतमा रहेका नेपाली भने तीजको रमझममा ब्यस्त देखिन्थ्ये । नेपालका  ख्याती प्राप्त कलाकार खुमन अधिकारि ,तृप्ति  खड्का,जमुना राना ,नविन पौडेल र संचारकर्मी एवंम उद्द्घोशिका  शित्तल शर्माको बेजोड प्रस्तुति रहेको थियो   ।

साथमा स्थानीय कलाकार सुबोध पोख्रेल ,धुर्ब राना ,नविन न्यौपाने ,आदिको पनि  प्रस्तुति रहेको थियो ।कार्यक्रममा दिल्लीमा रहेका नेपाली संघ सस्थाहरुको उल्लेखीय उपस्थिति देखिन्थ्यो ।कार्यक्रम श्री पशुपति सम्पर्क समितिले दिल्लीको अशोक बिहारमा गरेको थियो ।

सबै दृश्यहरु कृष्ण शर्माले लिनु भएको हो हिमाल पोष्टको लागि ।

 

14037354_1101849323241428_1028390067_o

14037718_1101849419908085_1112200933_o14037533_1101849099908117_828369795_o

14060014_1101850843241276_2006904033_o

14037811_1101851289907898_1253783251_o

14045231_1101849703241390_1191128354_o

14074606_1101851116574582_717280700_o