किन भाईरल बन्यो यो तस्बिर ?पुरा पढ्नुहोस् ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

किन भाईरल बन्यो यो तस्बिर ?पुरा पढ्नुहोस् !



हिमाल पोस्ट /माघ २८

गएको मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क परे । दुई वषदेखि गर्भवती रहेकी ती महिलाले बच्चा जन्माइन् । तर बाख्राको पाठा जस्तो । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो ।

बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा पनि त्यो फोटो भाइरल भएको थियो । ती महिलाका परिवार बाख्राको पाठो जन्मिएको घटनाले लज्जित भएको छ भने दुई वर्ष वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी पनि त्यती नै भएको डेलीपोस्टले खबर लेखेको छ ।