ल हेर्नुहोस्! दुर्गेश कर्लि कपालमा, सिर्जुको कोकाकोला फिगर (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ल हेर्नुहोस्! दुर्गेश कर्लि कपालमा, सिर्जुको कोकाकोला फिगर (भिडियो सहित)



समिर प्रकाश पाण्डे 

साङ्गीतिक क्षेत्रमा आठ वर्ष देखि निरन्तर लागिरहेकी मोडल तथा गायिका सिर्जु अधिकारी यतिखेरकी व्यस्त मोडल तथा गायिकाको रूपमा परिचित छिन् । केही समय अघि मात्र अोके छ त बोलको गीतबाट चौतर्फी चर्चा कमाएकी सिर्जु फेरी अर्को जोडदार प्रस्तुति ” फिगर कोकाकोला ” सहित संङ्गितिक बजारमा आएकी छिन् ।

गायिका तथा मोडल सिर्जु अधिकारी र गायक टंक तिमिल्सिनाको स्वर रहेको “फिगर कोकाकोला ” गीतमा शब्द सङ्गीत उनै सिर्जुको नै रहेको छ गीतमा एरेञ्जर केशव बडुले गरेका छन् ।

गायक तथा मोडल दुर्गेश थापा र सिर्जु कै जोडदार अभिनय रहेको यस गीतको म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्, मुकेश हुमागाईको छायांकन र मिलन बि.क को सम्पादन रहेको छ ।