कन्तुप पन्तको लय/शब्द बिष्णु माझी र कुलेन्द्र बि.कको स्वरमा “सरर बतासै चलाउने”बजारमा(भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कन्तुप पन्तको लय/शब्द बिष्णु माझी र कुलेन्द्र बि.कको स्वरमा “सरर बतासै चलाउने”बजारमा(भिडियो सहित)



 समिर प्रकाश पाण्डे

गीतसंगीतको क्षेत्रमा स्थापित भैसकेका सर्जक तथा गायक हुन कस्तुप पन्त । दर्जनौ हिट लोक तथा आधुनिक गीतहरुमा शब्द तथा संगीत भरिसकेका पन्तले भर्खरै मा युवा व्यवसायी समन छन्तयालको प्रस्तुतिमा नयाँ लोक दोहोरी गित “ सरर बतासै चलाउने ” बजारमा ल्याएका छन् ।

पछिलो समय धेरै गीतहरुमा शब्द संगीत दिएका पन्त अहिले अलिकति फरक गित जुन नेपाली लोक संगीतमा मौलिकता बोकेको गित सार्वजनिक गरेका हुन जस अनुरुप संगितिक बजारमा चर्चा राम्रै पाएको छ । एउटा प्रेमिल जोडि कथा र उनिहरुको मनका कुरा लाई शब्दमा मिठो तरिकाले बिनेका छन पन्तले ।

पन्तको शब्द/ संगितमा रहेको यस गितमा स्वरमा चर्चित गायिका बिष्णु माझी र गायक कुलेन्द्र बि.क को समधुर अावज सुन्न सकिन्छ । चर्चित मोडल शंकर बि.सी र डान्सर तथा मोडल पार्वती राईको उत्कृष्ट अभिनय / नित्य रहेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन । करन चैसिरको छायकंन र बिष्णु शर्माको सम्पादनमा भिडियो तयार भएको साई भिजन प्रा.लीकले भिडियो निर्माण गरेको गितलाई सारथी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

https://youtu.be/_Z9C6GshlC8